Vutlaxapu
Laxmibhuwan sun chadi

सुदूरपश्चिम प्रदेशमा सितोरियो कराँते संघ गठन, अध्यक्षमा यज्ञराज बैज चयन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी – प्रकाश भट्ट,सुदूरपश्चिम प्रदेशमा आइतबार सितोरियो कराँते संघको प्रदेश अधिबेशन सम्पन्न भएको छ। सम्पन्न अधिवेशनबाट यज्ञराज बैज अध्यक्षमा चयन भएका छन।

जय भगवति मेलौली सुनचाँदी

यस्तै कराँते संघको उपाध्यक्षमा बैतडीको दोगडाकेदारका राजबहादुर कार्की, डडेल्धुराका ओमप्रकाश पन्त, कैलालीका उमा महतो, कञ्चनपुरका कृष्णबहादुर चन्द, सचिवमा कैलालीका अमित प्रताप सिंह, सहसचिवमा अछामका चक्रबहादुर रोकाया, कोषाध्यक्षमा कैलालीका बबरजंग शाही चयन भएका छन।

यस्तै सदस्यमा डडेल्धुराका सुमित बम, कञ्चनपुरका महेन्द्र कुँवर, दार्चुलाका राजेन्द्र बहादुर विष्ट , गिता महरा, अछामकी भागरथी खत्री र कञ्चनपुरकि बिमला खत्री चयन गरिएका नवनिर्वाचित उपाध्यक्ष राजबहादुर कार्किले बताए।

 

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page