Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको दोगडाकेदार गाउँपालिकामा ‘हाकिम’ हाजिर

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी- प्रकाश भट्ट,बैतडीको दोगडाकेदार गाउँपालिकामा हाकिम हाजिर भएका छन् । दोगडाकेदार गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा गजेन्द्र प्रकाश थारु हाजिर भएका हुन् ।

जय भगवति मेलौली सुनचाँदी

संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालयले गजेन्द्र प्रकाश थारुलाइ प्रमुख प्रशासकिय अधिकृतको रुपमा दोगडाकेदार गाउँपालिकामा खटाएको थियो ।

सोमबार मात्रै उनि कार्यालयमा हाजिर भएका हुन् ।

अबदेखि नियमित गाउँ पालिकाको कामकाज हुने पालिकाले जनाएको छ।

 

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page