Vutlaxapu
Laxmibhuwan sun chadi

आगामि चुनावमा दोगडाकेदारमा एमालेले बहुमत ल्याउछ :अध्यक्ष कार्कि

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडि:माघ२९ नेकपा एमाले जिल्लाकमिटी सचिव चक्र कार्कीले आगामि चुनाव मा दोगडाकेदार गाँउपालिकामा एमालेले एक्लै बहुमत ल्याउने बताउनुभएको छ।सरकारले स्थानिय तह निर्वाचन को मिति घोषणा गरेसँगै नेकपा एमाले दोगडाकेदार गाउँपालिका कमिटीले सनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै कार्किले आगामि स्थानीय तहको निर्वाचनमा दोगडाकेदारमा एमालेले एक्लै बहुमत ल्याएर स्थानिय सरकारको नेतृत्व गर्नेमा कुनै संका नरहेको स्पष्ट पारेका हुन। गाँउपालिकामा स्थानिय सरकारको नेतृत्व समेत गरेका उनले दोगडाकेदार गाउँपालिकामा स्थानिय सरकारले जनमुखी काम गरेर जनताहरुको मन जित्न सफल भएकोप्रति आफु बिस्वस्त रहेको बताउँदै एमाले निकट जनवर्गीय सँगठनहरुलाइ आ आफ्नो जिम्मेवारी बहन गर्न निर्देशन दिनुभयो।विकाश बिरोधि हरु प्रति एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिदै , उनले भने नेकपा एमाले सँग प्रतिस्पर्धा गर्न प्रतिपक्षीहरुलाई हिम्मत नभएको र हिम्मत छ भने एक्लाएक्लै चुनाव लड्न चुनौती दिनुभयो।एमाले जनता को हितमा काम गर्ने पार्टी भएको र निरन्तर काम गरिरहने बताउनु भयो ।

 

 

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page