Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको दोगडाकेदार गाउँपालिकाले ख श्रेणीको एम्बुलेन्स सन्चालनमा ल्यायो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -प्रकाश भट्ट,बैतडीको दोगडाकेदार गाउँपालिकाले ख श्रेणीको एम्बुलेन्स सन्चालनमा ल्याएको छ। आज बसेको कार्यपालिका बैठकबाट निर्णय भइ एम्बुलेन्स सन्चालनमा ल्याइएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र प्रकाश थारुले बताए।

गर्ववती सुत्केरी ,गरिब ,असाहय अती बिपन्नलाइ परिवारलाइ निशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने गाउँ पालिका अध्यक्ष चक्रबहादुर कार्किले बताए।

जय भगवति मेलौली सुनचाँदी

यसरि गाउँ पालिकाले गर्ववती सुत्केरी गरिब असाहय अती बिपन्नलाइ परिवारलाइ एम्बुलेन्स सेवा निःशुल्क गरेपछि ग्रामीण भेगका गर्भवती , सुत्केरी,र बिपन्न नागरिकहरुलाइ सहज हुने भएको छ।

आर्थिक अवस्था कमजोर भएका कतिपय सुत्केरीले बाटोमा तथा जोखिम मोलेर घरमै बच्चा जन्माउने गरेका थिए । यसलाई मध्यनजर गरेर दोगडाकेदार गाउँपालिकाले सुत्केरी,असहाय,र अति बिपन्न परिवारका लागि एम्बुलेन्स सेवा निःशुल्क गरेको हो ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page