Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदार गाउँपालिकामा ६ वटा स्वास्थ्य संस्थामा २४ सै घण्टा सेवा सञ्चालनमा ल्याइने

Betaleswar sun
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी – प्रकाश भट्ट, बैतडीको दोगडाकेदार गाउँपालिकाले पालिका भित्र रहेका ६ वटा स्वास्थ्य संस्थाहरुमा २४सै घण्टा सेवा सञ्चालनमा ल्याइने निर्णय गरेको छ।

जय भगवति मेलौली सुनचाँदी

आज बसेको कार्यपालिकाको बैठकबाट सो निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र प्रकाश थारुले बताए। २४ सै घण्टा सेवा सञ्चालनमा ल्याइने स्वास्थ्य संस्थाहरुमा ,रिम स्वास्थ्य चौकि, सित्तड स्वास्थ्य चौकि,कटौजपानी स्वास्थ्य चौकि,न्वालि स्वास्थ्य चौकि, श्रीकोट स्वास्थ्य चौकि,र श्रीकेदार स्वास्थ्य चौकि रहेका छन।

यसरि २४ सै घण्टा स्वास्थ्य सेवा सञ्चालनमा ल्याउदा बिरामिलाइ सहुलियत हुने दोगडाकेदार गाउँपालिका स्वास्थ्य साखा प्रमुख नरेन्द्र नाथले बताए।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page