Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको दोगडाकेदारमा ७१० ग्राम बारुद र भरुवा बन्दुकसहित एकजना पक्राउ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । दोगडाकेदार गाउँपालिका १ रिमका ४५ वर्षीय विष्णु सिंह साउँदलाई सोही गाउँपालिका २ मल्लाढीकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

जय भगवति मेलौली सुनचाँदी

गोप्य सूचनाको आधारमा साउँदलाई बन्दुक बोक्दै हिनिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरिक्षक योगेश खत्रीले जानकारी दिए ।

साउँदको साथबाट ७१० ग्राम बारुद र भरुवा बन्दुक नियन्त्रणमा लिएको उनले बताए । भरुवा बन्दुक २०६६ सालदेखि नविकरण नगरेको खुल्न आएको उनले बताए । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page