Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदारको न्वालीमा खुल्ला देउडा प्रतियोगिता हुने

Betaleswar sun
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी – प्रकाश भट्ट,बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ५ न्वालीमा असोज १२ गते खुल्ला देउडा प्रतियोगिता संचालन हुने भएको छ। नेपाल रेडक्रस सोसाइटी न्वालि शाखाको आयोजनामा र दोगडाकेदार गाउँपालिका वडा नं ५ को समन्वयमा देउडा प्रतियोगिता सन्चालन गरिने भएको हो।

७ असोजदेखि नामदर्ताका लागि आब्हान गरिएको र १२असोजमा देउडा प्रतियोगिता संचालन हुनेछ । प्रतियोगितामा विजेता प्रथम हुनेलाइ १५ हजार, द्वितिय हुनेलाइ १० हजार, तृतिय हुनेलाइ ५ हजार र सान्त्वनामा २ जनालाइ २/२ हजार सहित सहित प्रमाण पत्र दिईने शिक्षक तथा देउडाकर्मि लक्ष्मी दत्त भट्टले बताए। साथै प्रतियोगिताको सन्चालन तथा ब्यवस्थापन देउडाकर्मि लक्ष्मी दत्त भट्टले गर्ने भएका छन। सहभागी हुन चाहने इच्छुक देउडीयाहरुले ९८६३३६२२३३मा नाम दर्ता गराउन आग्रह गरिएको छ।

 

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page