Vutlaxapu
Laxmibhuwan sun chadi

युद्धविरामको घोषणापछि विपीनको रिहाइको प्रतीक्षामा परिवार

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -इजरायल र आतङ्कवादी समूह हमासबिच भएको युद्धविरामको घोषणापछि हमासको नियन्त्रणमा रहेका भनिएका विपीन जोशीको परिवार उनको सकुशल घरफिर्तीको प्रतीक्षा गरिरहेका छन्।

इजरायल र हमासबिच चार दिन युद्धविराम गरी एकअर्काले बन्धक बनाएकालाई रिहा गर्न सहमति भएको समाचारले विपीन पनि चाँडै सकुशल घर फर्कनेमा जोशी परिवार आशावादी छ। ‘छोरो सकुशल फर्केको हेर्न तड्पिरहेका छौँ।’ विपीनका बुबा महानन्दले भने,’नेपाल सरकारले पहिलो चरणमै विपीनको रिहाइका लागि पहल गरिदेओस्।’जोशी परिवारले पटक–पटक परराष्ट्रमन्त्रीलाई विपीनको रिहाइको लागि पहल गरिदिन आग्रह गर्दै आएका छन्। ‘भगवान्सँग प्रार्थना गर्छु मेरो छोरो सकुशल मेरो काखमा आइपुगोस्।’ आमा पद्माले भनिन्– ‘विपीन घर फर्किने बाटो कुरेर बसेका छौँ।’

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page