Vutlaxapu
Laxmibhuwan sun chadi

एमालेले बैतडीका १८६ व्यक्तिहरूलाइ सम्मानित गर्दै

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -नेकपा (एमाले)ले बैतडीका १सय ८६ व्यक्तिहरुलाई सम्मान तथा अभिनन्दन गर्न लागेको छ । बुधबार पाटन स्थीत खुल्ला मञ्चमा सम्मान तथा अभिनन्दन कार्यक्रम तय गरिएको छ ।

 

जय भगवति मेलौली सुनचाँदी

बैतडी जिल्लामा कम्युनिष्ट पार्टी स्थापना गरेका र विभिन्न क्षेत्रमा आवद्ध भई सामाजिक परिवर्तनका लागि महत्वपुर्ण भुमिका निर्वाह गरेका उनिहरुलाई सम्मान तथा अभिनन्दन गरिने पार्टी केन्द्रीय कमिटी सदस्य लिलाधर भट्टले बताए । सम्मानित हुने व्यक्तिहरुलाई पार्टी अध्यक्ष केपी ओलीले सम्मान तथा अभिनन्दन गर्ने बताइएको छ । सम्मानित हुने कतिपय व्यक्तिहरुलाई पार्टीले मरणोप्रान्त समेत सम्मान गर्न लागेको हो ।

 

आनन्द देव भट्ट, पृथ्वीराज अवस्थी, झुसे दमाई लगायतका ४६जनालाई मरणोपरान्त अभिनन्दन गरिन लागेको हो ।आनन्द देव भट्ट, पृथ्वीराज अवस्थी, झुसे दमाई लगायतका ४६जनालाई मरणोपरान्त अभिनन्दन गरिन लागेको हो ।

यसैबिच एमालेले बुधबार बैतडीमा मोटरसाईकल ¥याली निकाल्ने भएको छ । पार्टी अध्यक्ष केपी ओली लगायतका नेताहरुको स्वागतमा बैतडीको अनारखोलीदेखी पाटनसम्म ¥याली निकाल्ने कार्यक्रम तय भएको हो ।एमालेले बिहिबार बैतडीको झुलाघाटमा “झुलाघाट–चिवाभन्ज्याङ संकल्प यात्रा”को सुभारम्भ गर्न लागेको छ । उक्त यात्राले पार्टी अध्यक्ष ओलीले झुलाघाटमा नेपाली झण्डाको झण्डोत्तोलन गरि सुभारम्भ गर्नेछन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page