Vutlaxapu
Laxmibhuwan sun chadi

एमाले दोगडाकेदारले फागुन २४र २५ गते स्थानीयतह निर्बाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम आयोजना गर्ने।

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी: फागुन २२ नेपाल कम्युनिष्ट पार्टी एमाले दोगडाकेदार ले यहि फागुन २४ र २५ गते स्थानीयतह निर्बाचनकेन्द्रित प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम आयोजना गर्ने भएको छ। एमाले दोगडाकेदार गाउँपालिका कमिटीले आयोजना गर्ने निर्बाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा बैतडि जिल्ला इन्चार्ज पुरन सिंह दयाल,संघिय सांसद एवम नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष दामोदर भन्डारी, एमाले केन्द्रीय सदस्य तथा बैतडि जिल्ला सह इन्चार्ज लिलाधर भट्ट, एमाले जिल्लाकमिटी सचिव एबम दोगडाकेदार गांउपालिका अध्यक्ष चक्र कार्की लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले दोगडाकेदार गांउकमिटी अध्यक्ष कांशिसिंह बिष्टले।बैतडी बुलेटिनलाइ जानकारी दिएका छन। यस्तै कार्यक्रम ब्यवस्थापन गर्न सम्पुर्ण जिम्मेवारी बांडफांड गरिएको र तयारि थालिएको एमाले दोगडाकेदार गांउकमिटी सचिव कमल भुल ले बताएका छन।पार्टीबाट निर्बाचित जनप्रतिनिधि,एमालेनिकट जनवर्गीयसँगठनका पदाधिकारी लगायत नेता कार्यकर्ताहरुको सहभागिता रहने बुझिएको छ। पछिल्लो समयमा एमाले दोगडाकेदार ले स्थानियतह निर्वाचन केन्द्रित कार्यक्रमहरुलाइ तिब्रता दिएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page