Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको सिगासमा नयाँ हाकिम अवस्थी खटायो :मेलौलीमा रावल

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीको सिगास गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा रघुनाथ अवस्थीलाई खटाएको छ । सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेका अवस्थीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिगासमा खटाएको हो । अवस्थीले सुर्नयासँगै सिगास, डिलासैनी जिम्मेवारी समाल्दै आएका थिए । अबको जिम्मेवारी सिगासमै हुने छ ।

यसैगरी जिल्लाको मेलौली नगरपालिकामा प्रमुख प्रशासकीय अघिकृतको रुपमा महेन्द्र सिंह रावल आउने भएका छन् । मन्त्रालयले गृह मन्त्रालयमा शाखा अधिकृतको रुपमा कार्यरत रहेका रावललाई मेलौली पठाएको हो ।

 

 

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page