Vutlaxapu
Laxmibhuwan sun chadi

ब्याँस गाँउपालीका प्रमुख प्रशासकीय अधिकृत बमको सरुवा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी– प्रकाश भट्ट -दार्चुलाको ब्याँस गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमको सरुवा भएको छ । उनको कञ्चनपुरको भिमदत्त नगरपालिकामा सरुवा भएकोे हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बमलाइ भिमदत्त नगरपालिकामाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको हो ।

जय भगवति मेलौली सुनचाँदी

२०७९ जेठ महिनामा ब्याँस गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएका बमको झण्डै आठ महिनापछि सरुवा भएको छ ।

ब्याँसमा रहँदा आफूले सकेअनुसार राम्रो काम गर्ने प्रयास गरेको प्रमुख प्रशासकीय अधिकृत महेस बहादुर बमले बताए। तत्कालका लागि ब्याँस गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत बिहिन भएको छ।

बमको सरुवा भएपछि गाँउपालिकाले सामान्य प्रशासन मन्त्रालयमा प्रमुख प्रशासकीय अधिकृतको माग सहित पत्र पठाको ब्याँस गाउँपालिका प्रबक्ता उपेन्द्र सिंह धामिले बताए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page