Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको मेलौलीमा भिरबाट लडेर एक महिला घाइते

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडीः बैतडीमा भिरबाट लडेर एक महिला गम्भीर घाइते भएकी छन्। जिल्लाको मेलौली नगरपालिका–३ बागकोटकी ६५ वर्षीया सुर्मा चन्द शुक्रवार दिउँसो भिरबाट लडेर घाइते भएकी हुन्।

 

जंगलमा बाख्रा चराउन गएका बेला भिरबाट लडेकी चन्दको मुख र कम्मरमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए। घाइते चन्दको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page