



बैतडी: फागुन २४ बैतडीको शिवनाथ गाउँपालिका उपाध्यक्ष कुस्मा चन्दलाई नेकपा एमालेले साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निष्कासन गरेको छ । २०७४ सालको निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचीत हुनुभएका उपाध्यक्ष चन्दलाई एमालेले पार्टी बिरोधी काम कार्वाही गरेको भन्दै साधारण सदस्य समेत नरहनेगरी कार्वाही गरेको हो ।बैतडीको शिवनाथ गाउँपालिका उपाध्यक्ष कुस्मा चन्दलाई नेकपा एमालेले साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निष्कासन गरेको छ । २०७४ सालको निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचीत हुनुभएका उपाध्यक्ष चन्दलाई एमालेले पार्टी बिरोधी काम कार्वाही गरेको भन्दै साधारण सदस्य समेत नरहनेगरी कार्वाही गरेको हो ।यसैगरी पार्टीलाई बुझाउनुपर्नै लेविसमेत नबुझाएको र राष्ट्रिय सभा निर्वाचनमा पार्टी बिरोधी उम्मेद्वारलाई मतदान गरेको समेत बिज्ञप्तप्मा उल्लेख गरिएको छ ।




