Vutlaxapu
Laxmibhuwan sun chadi

तराईमा बाक्लो हुुस्सुु र बढ्दो चिसोले जनजीवन कष्टकर

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -तराई मधेसका जिल्लामा केही दिनदेखि लगातार बाक्लो हुस्सु कुहिरो लागिरहेको छ । दिउँसोसम्मै हुुस्सु कुहिरो लागिरहँदा तराईका सबैजसोको ठाउँमा चिसो बढेको मौसम पूर्वामान् महाशाखाले जनाएको छ ।

 

दिनहुँ चिसो बढ्दा जनजीवन कष्टकर भएको छ । कामका लागि घरबाहिर निस्कन पनि मुस्किल परेको स्थानीय बासिन्दाले बताएका छन् । चिसोले वृद्धवृद्धा र बालबालिकालाई बढी असर गरेको छ । चिसोकै कारण तराइ मधेसका कतिपय विद्यालयमा बिदा दिइएको छ । तराईसँगै देशका अरु ठाउँमा पनि चिसो बढेको छ ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page