Vutlaxapu
Laxmibhuwan sun chadi

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट: सुदूरपश्चिमकाे टाेली घाेषणा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी,२८ पुस, विनाेद सिंह विष्ट

प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने सुदूरपश्चिम प्रदेशकाे टाेली घाेषणा गरिएको छ। राजु रिजालको कप्तानीमा १४ सदस्यीय टाेली घाेषणा गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जाेशीले जानकारी दिनुभयाे।

टाेलीका अन्य सदस्यहरूमा टेक रावत,गजेन्द्र बोहरा,

जय भगवति मेलौली सुनचाँदी

नरेन भट्ट, खडक बोहरा,किरन कुमार ठगुन्ना,नारायण जोशी,शेर मल्ल,नरेन साउँद,प्रकाश पाण्डेय,मिलन बोहरा,विकास आग्री,दिपक चन्द र भोज राज भट्ट रहेका छन्।यस्तै अभिशेक पाल,वसन्त खत्री,युवराज खत्री

र सन्जय बोहरा वैकल्पिक खेलाडीका रूपमा छनाैट भएका छन्।

केही दिन अगाडि सम्पन्न छनाैट प्रतियोगिता र त्यसपछि सञ्चालन गरिएको बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी टाेलीमा परेका हुन्।

प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमकाे पहिलाे खेल माघ १ गते भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा लुम्बिनी प्रदेशसंग रहेको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page