Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको सलेनामा बँदेलको आक्रमणबाट २ जना गम्भिर घाइते

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको मेलौली नगरपालिका–२ सलेनामा बँदेलको आक्रमणबाट दुई जना घाइते भएका छन् । घाइते हुनेमा सलेनाका अन्ताजी ३२ वर्षीय ओम प्रकाश जोशी र सोही वडा घाङल बस्ने मने दयालकी ९ वषीया छोरी करिस्मा दयाल रहेकी छन् ।

जय भगवति मेलौली सुनचाँदी

आइतबार ३ बजेको समयमा घरमै बसीरहेका जोशीमाथी बदेलले आक्रमण गरी घाइते बनाएको हो, भने ९ वर्षीया बालिकालाई पनि आइतबार करिब ५ बजेको समयमा घर नजिकै घाइते बनाएको हो ।

बालिकाको आखामा गम्भिर चोट लागेको छ भने जोशीको खुट्टामा गम्भिर चोट लागेको आफन्त प्रकाश जोशीले जानकारी दिएका छन् । घाइते जोशी र दयाललाई सलेना स्वास्थ्य चौकीमा सामान्य उपचारपछि डडेल्धुरा रेफर गरिएको छ ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page