Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा बिधुत कर्मचारिको चरम लापरवाहिले उपभोक्ता मारमा

तिन बर्षसम्म पनि भएर मिटर रिडिङ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी – प्रकाश भट्ट, बैतडीमा बिधुत कर्मचारिको चरम लापरवाहिका कारण पछिल्लो समय उपभोक्ताहरु मारमा पर्न थालेका छन। कतिपय ग्राहकहरुले मिटर रिडिङ नभएर  जरिवाना लगाइएको गुनासो गरेका छन।

जय भगवति मेलौली सुनचाँदी

जिल्लाको दोगडाकेदार गाउँपालिकाको वडा नं ६ र २ को सिमाना सित्तड मजगाँउ ,गडबडे टोलमा बिगत ३ बर्षदेखि मिटर रिडिङ गर्न कोहिपनि नआएको स्थानिय प्रेम सिँह कार्किले बताए। यस्तै बत्तिपनि नियमित रुपले नआउने साथै बत्ति डिमआउने र रिडिङ गर्ने ब्यक्ति पनि घरमा नआउने गरेको अर्का स्थानिय रबिन्द्र कार्किले बताए।

सम्बन्धित बिषयमा बिधुत प्राधिकरण बैतडीका प्रमुख जनार्जन पौडेलसँग बुझ्दा सम्बन्धित बिषयमा जनगुनासो आएपछि ति एरियामा रिडिङ गर्ने रिडरहरुलााइ बोलाइ‌ इस्पटिकरण सोधेको र आगामि दिनहरुमा गल्ति दोहोर्याउने कर्मचारीलाइ कार्बाहि गर्ने बताए। साथै प्रमुख पौडेलले दोगडाकेदार गाउँपालिकाको वडा नं ६ र २ को सिमाना सित्तड मजगाँउ ,गडबडे टोलमा बत्तिको समस्या एक हप्ताभित्रै समाधान गरिने बताए।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page