Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदार जिप दुर्घटना अपडेट : घाइते तीन जना रेफर, ४ जनाको उपचार हुदै

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -प्रकाश भट्ट,बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं २ कटौजपानिमा मंगलबार दिउँसो भएको जिप दुर्घटनामा घाइते भएका तीन जनालाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ । दोगडाकेदार गाउँपालिका ८ का ५७ वर्षिय गणेश बिष्ट, ३५ वर्षिया घुमरा बिष्ट तथा चालक २५ वर्षिय भुपेन्द्र बिष्टलाई थप उपचारका लागि धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए । बाकि ४ जना घाइतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ।

मंगलबार जिप दुर्घटना हुँदा जिपमा सवार दोगडाकेदार गाउँपालिका ८ कटौंजपानीकी १५ बर्षीया मनिषा बिष्टको घटनास्थलमै मृत्यु भएको थियो भने सात जना घाइते भएका थिए ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page