Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको पाटनमा बँदेलको आक्रमणबाट एक महिला घाइते

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीमा जंगली बँदेलको आक्रमणबाट एक महिला घाइते भएकी छन्। पाटन नगरपालिका–५ धनचुलीकी ७० वर्षीया दुरा जोशी जंगली बँदेलको आक्रमण परि घाइते भएकी हुन्।

 

मंगलवार (हिजो) दिउँसो बाख्रा चराउन घर नजिकै बारीमा गएकी जोशीलाई जंगली बँदेलले आक्रण गरेर गम्भीर घाइते बनाएको पाटन नगरपालिका–५ की सदस्य पार्वती चन्दले बताइन्। घाइते जोशीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page