Vutlaxapu
Laxmibhuwan sun chadi

दनपाको टिमद्वारा मेलौली मन्दिर परिसरमा सरसफाइ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -भोलि (शुक्रबार)देखि जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । मेलौली भगवती माताको खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताको पुर्वसन्ध्यामा दसरथचन्द नगरपालिकाका सहभागि खेलाडीहरुले मेलौली खेलमैदान मन्दिर परिसरमा सरसफाइ गरेका छन।

जय भगवति मेलौली सुनचाँदी

सहभागि खेलाडिहरूले खेलमैदान मन्दिर परिसरमा पुग्नासाथ सरसफाइ गरेको दसरथचन्द नगर युवा परिशद उपाध्यक्ष मनोज बोहराले बताए। भोलि (शुक्रबार)देखि सन्चालनन हुने प्रतियोगिताको तयारि पुरा भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगितामा १० ओटै पालिकाका टीमहरुको सहभागिता रहने जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले बताए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page