Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदार प्रशोधित पिउनेपानी बजारमा आउने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी- प्रकाश भट्ट, बैतडीको दोगडाकेदार गाउँपालिकामा रहेको नवयुग वचत तथा ऋण सहकारी संस्थाले नवयुग प्रशोधित पिउनेपानी उधोग सन्चालनमा ल्याएको छ।

सहकारी संस्थाले सुरुमा ३० लाख लगानिमा दोगडाकेदार गाउँपालिका वडा नं ७ मा दोगडाकेदार नामक प्रशोधित पिउनेपानी सन्चालनमा ल्याएको हो। बैतडी लगायत छिमेकि जिल्लाहरुमा बिक्रीबितरण गर्ने लक्ष रहेको नवयुग वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दानसिंह कार्किले बताए।यस्तै संस्थाले आजैदेखि नवयुग सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ। सुफत मुल्य पसलमा दैनिक उपभोग्यका सामानहरु सुफत मुल्यमा उपलब्ध गराइने अध्यक्ष कार्किले बताए।

जय भगवति मेलौली सुनचाँदी

साथै नवयुग वचत तथा ऋण सहकारी संस्थाले आज १२औ बार्षिक साधारणसभा सम्पन्न गरेको छ। सहकारी संस्थाका अध्यक्ष दानसिंह कार्किको अध्यक्षतामा सम्पन्न साधारणसभा कार्यक्रममा दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कि प्रमुख अतिथी रहनुभएको थियो। प्रमुख अतिथी कार्किले नवयुग प्रशोधित पिउनेपानी उधोग र नवयुग सुफत मुल्य पसलको संयुक्तरुपमा उद्घाटन गरेका थिए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page