Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदार प्रसोधित पिउनेपानी आजदेखि बजारमा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिकामा रहेको नवयुग वचत तथा ऋण सहकारी संस्थाले सन्चालनमा ल्याएको दोगडाकेदार नामक प्रशोधित पिउनेपानी आजदेखि बैतडीका बिभिन्न बजारहरुमा बितरण गरिने भएको छ। नवयुग वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दानसिंह कार्किले बैतडीबुलेटीनलाइ जानकारी गराउदै पहिला बैतडी जिल्लाका बजारहरुमा बिस्तार गरिने र उत्पादन अनुसार पछि छिमेकि जिल्लाहरुमा बिक्रीबितरण गरिने बताए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page