Vutlaxapu
Laxmibhuwan sun chadi

ललिता निवासको जग्गा प्रकरणमा बिहीबार फैसला सुनाइने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

काठमाडौँ । ललिता निवासको जग्गा प्रकरणमा विशेष अदालतले भोलि (बिहीबार) फैसला सुनाउने तयारी गरेको छ । बुधबार सुनाउने भनिएपनि संक्षिप्त आदेश लेख्न नभ्याएकाले हेर्दाहेर्दैमा राखेर बिहीबार फैसला सुनाउने विशेष अदालतले जनाएको छ ।

१७५ जना प्रतिवादीका हकमा आदेश गर्नुपर्ने भएकाले बुधबार नसकिएको र बिहीबार फैसला सुनाइने विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page