Vutlaxapu
Laxmibhuwan sun chadi

प्रदेशस्तरीय रनिङ शिल्डका लागि बैतडीबाट ७१ खेलाडी छनौट

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको लागि बैतडीबाट खेलाडी छनौट भएका छन् । मेलौलीमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुलाई छनौट गरिएको हो ।

बैतडीबाट ७१ जना खेलाडी छनौट गरिएको जिल्ला खेलकुद विकास समितिको कार्यालयका सचिव तर्कराज जोशीले जानकारी दिए । प्रदेशस्तरीय राष्टपति रनिङ शिल्डका लागि खेलाडी छनौट गरिएको र प्रदेशबाट पत्र आएपछि बन्द प्रशिक्षणमा खेलाडीहरुलाई बोलाइने बताइएको छ । प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको मिति तोकिएको छैन ।

जय भगवति मेलौली सुनचाँदी

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page