Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा मलामी बोकेको जिप दुर्घटना:१जनाको मुत्यु ५ घाइते

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -प्रकाश भट्ट,बैतडीमा मलामि बोकेको जिप दुर्घटना भएको छ।जिल्लाको डिलाशैनी गाँउपालीका वडा नं १ घारडा भन्ने ठाँउमा सु.प.प्र ०१००१च३१४६ नम्बरको जिप दुर्घटनामा परेको हो।

जय भगवति मेलौली सुनचाँदी

दुर्घटनामा परि एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने ५ जना घाइते भएका छन। मृत्यु हुनेमा डिलाशैनी गाँउपालीका वडा नं १ का ५० वर्षिय गोपाल बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए।

घाइते ५ जनाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको बताए।जिपमा १३ जना सवार रहेका थिए। जिप सडकमै पल्टिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page