Vutlaxapu
Laxmibhuwan sun chadi

बिप्लब निकट नेपाल कम्युनिस्ट पार्टीद्वारा सुर्नयामा डम्बर अवस्थीको श्रद्धाञ्जली सभा ।

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडि: चैत्र २ बिप्लब निकट नेपाल कम्युनिस्ट पार्टीले सुर्नयामा डम्बर अवस्थीको श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ। नेपाल कम्युनिस्ट पार्टी बैतडिद्वारा आयोजित श्रद्धाञ्जलीसभामा पार्टी सचिव राम सिँह कुवर प्रमुख अतिथि रहनुभएको थियो।श्रद्धाञ्जली सभामा बोल्दै प्रमुख अतिथि कुवरले डम्बर अवस्थी को हत्यामा संलग्न बाकी हत्यारा हरुलाइ सम्बन्धित निकायले कार्बाही नगरेको र उल्टै संरक्षण गरिराखेको हुदा यस्ता हत्याहरुलाइ पार्टिले कुनै हालतमा पनि नछाड्ने प्रतिबद्वता ब्यक्त गर्नु भएको छ।गएको मंसिर १४ गते घरबाट हराएका डम्मरको शव घर नजिकैको जंगलमा पौष २८ गते फेला परेको थियो । डम्बर को हत्यामा संलग्न मध्ये हरिस अवस्थी ,नवराज अवस्थी बैतडी करागार छ्न भने रमाकान्त अवस्थी ,गोपाल अवस्थी ५०हजार घेराैटीमा छोडिएका छ्न कार्यक्रममा पार्टी जिल्ला सदस्य मानदेव धानुक अखिल ( क्रान्तिकारी ) बैतडी जिल्ला अध्यक्ष सुरेन्द्र धामी ,श्रमिक संगठन नेपाल बैतडी जिल्ला अध्यक्ष करन सार्कि जनपत्रकार संगठन नेपाल बैतडी जिल्ला संयोजक पुस्कर बिष्ट ,सुनर्या गाउँपालिका सचिव अम्बादत अवस्थी लगायतको उपस्थिति रहेको थियो।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page