Vutlaxapu
Laxmibhuwan sun chadi

ठुलठुला उदेश्य पुरा गर्न एमालेले बहुमत ल्याउनुपर्छ:वरिष्ठ उपाध्यक्ष पोखरेल

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी – प्रकाश भट्ट, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले देशमा ठुलठुला उदेश्य पुरा गर्न आगामि निर्वाचनमा एमालेले बहुमत ल्याउनुपर्ने बताउनुभएको छ। प्रेस चौतारी नेपाल बैतडी साखाले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्।

ठुलो संख्यामा युवा जनशक्ति विदेश पलायन भइरहेकोले युवाहरुको स्वदेशमै रोजगारी सृजना गर्न,देशलाइ आर्थिक बिकास र समृद्धिको दिशामा अगाडी बढाउन अवको निर्वाचनमा एमालेले बहुमत ल्याउनुपर्ने बताए। एमाले नेतृत्वको सरकार हुदा ३सय ९६ वटा अस्पतालहरुको एकैपटक सिलान्यास गरेको र अहिले अलपत्र अवस्थामै रहेको बताए।

जय भगवति मेलौली सुनचाँदी

साथै जनताहरुको शिक्षा स्वास्थ्यलाइ मध्यनजर गर्दै थुप्रै योजनाहरु अलपत्र रहेको र ति काम हरुलाइ निरन्तरता दिइने बताए।राजनितीक समिकरण बदलिएपछि देशको राजनीति मूल ‘ट्र्याक’मा आएको र अहिलेको गठबन्धन राष्ट्रको हितमा रहेको बताउनुभयो ।

 

कम्युनिष्ट पार्टीहरूको विघटनले जनतामा निराशा छाएको बताउनुहुँदै पोखरेलले ‘राजनीतिले गलत दिशा लिँदा मुलुकमा संकट पैदा भएकाले ‘ट्र्याक’ छाडेको राजनीतिलाई मूल ‘ट्र्याक’मा ल्याउने काम भएको उल्लेख गर्नुभयो ।

भोलि २८ गते एमाले बैतडीको ९ औँ जिल्ला अधिवेशनको उद्घाटनका लागि पोखरेल आजै बैतडी पुगिसक्नुभएको छ

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page