Vutlaxapu
Laxmibhuwan sun chadi

कांग्रेसलाई पिर पर्‍यो भन्दैमा एमालेले देश बिग्रन दिँदैन : ओली

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली सरकारबाट बाहिरिनु पर्दा कांग्रेसलाई सारै ठुलो पिर परेको टिप्पणी गरेका छन् । बिहीबार एमाले कञ्चनपुरको नवौँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले कांग्रेसलाई पिर पर्‍यो भन्दैमा एमालेले देश बिग्रन नदिने बताए।

कांग्रेसलाई पिर पर्‍यो भनेर हामी देश बिग्रन दिँदैनौ । काम नगर्ने अनि सरकारबाट हट्नुपर्‍यो भनेर पिर गर्ने ?’, ओलीले प्रश्न गर्दै भने, ‘कांग्रेस सभापति शेरबहादुर देउवालाई पाँच पटक प्रधानमन्त्री बन्नुभयो देशका लागि एउटा काम के गर्नुभयो भनेर सोध्दा केही छैन ।’ उनले नेकपा एमाले सरकारमा भएका बेला के-के काम गर्‍यो भन्ने कुरा देखाउन तयार रहेको भन्दै एमाले सम्मिलित गठबन्धनको सरकारले मुलुकका समस्या समाधान गर्ने प्रयास थालिसकेको दाबी गरे ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page