Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडिको पञ्चेश्वरमा पोखरीमा डुबेर एक महिलाको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडि:चैत्र ५ बैतडिको पञ्चेश्वरमा पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिका–४ कैनपानीकी २३ बर्षीया भागरथी चन्दको सिचाइँ पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिएका छन।

उनका अनुसार शुक्रबार दिउँसो पोखरीमा डुबेर चन्दको मृत्यु भएको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page