Vutlaxapu
Laxmibhuwan sun chadi

मोटरसाइकल दुर्घटनामा परि पत्रकार कुँवरको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

चैत्र ५बझाङः बझाङमा मोटरसाइकल दुर्घटना हुँदा पत्रकार सुरेश कुवँरको मृत्यु भएको छ। शुक्रबार २ः३० बजेको समयमा झापा बजारदेखि बिजगडा जाने क्रममा तम्तोलीमा मोटरसाइकल दुर्घटना हुँदा कुँवरको मृत्यु भएको हो।उनले चलाएको सुपप्र०१–०१०प७०९० नम्बरको मोटरसाइकल सडक भन्दा ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।दुर्घटनामा गम्भीर घाइते भएका उनको देउरा स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। उनी बुंगलको सेरोफेरो एफएममा कार्यरत थिए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page