Vutlaxapu
Laxmibhuwan sun chadi

सुदूरपश्चिम प्रदेश लोक सेवाले माग्यो १६७ जना वन रक्षक

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडि:चैत्र ९ प्रदेश लोक सेवा आयोग, सुदूरपश्चिम प्रदेशले ठुलो संख्यामा वन रक्षकको विज्ञापन गरेको छ । आयोगले प्रदेश निजामती सेवा अन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तहविहीन, वन रक्ष पदको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको हो । जसमा खुलातर्फ ९२, महिलातर्फ २५, आदिवासी जनजातीतर्फ २०, मधेसीतर्फ १६, दलिततर्फ ७, अपाङतर्फ ४ र पिछडीएको क्षेत्रतर्फ ३ गरी १ सय ६७ पदमा विज्ञापन गरिएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page