Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदारमा ४ दिने महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका रिफ्रेसर तालिम सन्चालन।

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी: चैत्र १० बैतडीको दोगडाकेदार गांउपालिकामा ४ दिने महिला स्वास्थ्य स्वयं सेविका पुनर्ताजगी तालिम सञ्चालन भएको छ।स्वास्थ्य कार्यालय बैतडिको आर्थिक सहयोग र दोगडाकेदार गाउँपालिका को संयोजनमा तालिम सन्चालन भएको हो।पालिका भित्र रहेका वार्ड नं ३,४,र ७नं वार्ड का ३० जना स्वास्थ्य स्वयंसेविकाहरु तालिममा सहभागी भएका छन्। स्वास्थ्य स्वयंसेविकाको क्षतामा अभिबृद्धि गर्ने उदेश्यले तालिम संचालन गरिएको दोगडाकेदार गांउपालिका स्वास्थ्य साखा प्रमुख नरेन्द्र नाथ ले जानकारी दिनुभयो।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page