Vutlaxapu
Laxmibhuwan sun chadi

पेट्रोलियम पदार्थको मूल्य घट्यो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी –नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।  बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो ।निगमका अनुसार पेट्रोलको प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर मुल्य २ रुपैयाँ घटाइएको हो । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page