Vutlaxapu
Laxmibhuwan sun chadi

सेती प्रादेशिक अस्पतालमा एमआरआई सेवा अवरुद्ध

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

धनगढीः सेती प्रादेशिक अस्पताल धनगढीमा सञ्चालनमा आएको २ महिनामै १६ करोड रुपैयाँ खर्चेर खरिद गरिएको एमआरआई सेवा अवरुद्ध बनेको छ।

जय भगवति मेलौली सुनचाँदी

दुई सातादेखि सरकारी अस्पतालमा एमआरआई नहुँदा विपन्न परिवारका बिरामी निजी अस्पताल धाउन बाध्य भएका छन्। सेती अस्पतालमा ८ हजार रुपैयाँमा हुने एमआरआई सेवाका लागि निजीले झण्डै दोब्बर मूल्य लिने गरका छन्। यस्तो सेवा शुरु भएको कम समयमै मेशिनमा समस्या देखिएको छ। एमआरआई सेवा बन्द गरिएको विषमा अस्पतालले सुचना नै जारी गरेको छ।

सेवा लिन आउने सेवाग्राहीहरुले अस्पताल पुगेपछि मात्रै मेशिन बिग्रेको विषयमा जानकारी पाउने गरेका छन्। गत जेठ १३ गतेबाट एमआरआई सेवा शुरु भएको अस्पतालले सुचना जारी गरी सेवा अवरुद्ध भएको जनाएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डाक्टर शेरबहादुर कमरले साउन १४ गतेदेखि एमआरआई मेशिनमा समस्या आएको बताए। उनले मेशिन बिग्रेकोबारे सप्लायर्सलाई जानकारी गराइसकेको बताए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page