



बैतडी: चैत्र १९ बैतडिको दाोगडाकेदार गाउँपालिकामा बशन्त फाउन्डेसन र सामाजिक अभियन्ता भोजराज जोशि (quality) को संयुक्त सहकार्यमा विपन्न परिवारका १२० जना युवा युवतीहरुलाइ चैत्र २२ गतेदेखि निशुल्क प्राबिधिक तालिम दिइने भएको छ।उक्त तालिममा Hotel management, agriculture, assistant, building electrician, सम्बन्धी तालिम दिइने सामाजिक अभियन्ता भोजराज जोशि ले बैतडिबुलेटीन लाइ जानकारी दिएका छन्। तालिम दोगडाकेदार गाउँपालिका वार्ड नं ३ अन्तर्गत रहेको सनातन धर्म मा.बि.मा सन्चालन गरिने र इच्छुक व्यक्तिहरूले९८६४४८६९५९,९८४८५७९०५०र ९८४८९७६६०१ मा सम्पर्क गर्न quality ले आग्रह गरेका छन्




