Vutlaxapu
Laxmibhuwan sun chadi

दार्चुलाको शैल्यशिखरका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी-दार्चुलाको शैल्यशिखरमा कार्यरत दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैल्यशिखर नगरपालिकाका दुई कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। आयोगले उक्त नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहनसिंह धामी र कृषि नायव प्राविधिक सहायक अशोकसिंह धामीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।कृषि समूहको बिल भुक्तानी गर्दा कसिमनबापत सेवाग्राहीसँग ४ लाख १२ हजार बराबरको घुस र २ लाख ५० हजार बराबरको दुई वटा चेक (पाँच लाख) सहित केही दिन पहिले आयोगको कञ्चनपुर कार्यालयबाट गएको टोलीले पक्राउ गरेको थियो। आयोगले आज ९ लाख एक हजार बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page