


बैतडी -बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर १ पाली नरतोली स्थायी ठेगाना भइ गोकुलेश्वरको दार्चुलामा दन्त क्लिनिक सञ्चालन गर्दै आइरहेका नरेन्द्र प्रसाद भट्टको उपचारमा समस्या भएको छ।

भट्टले उपचारमा समस्या भएकोले आर्थिक सहयोगको अपिल गरेका छन। गत बैशाख१५ गते राति करिब २ बजे बैतडीको दोगडाकेदार गाँउपालीका वडा नं ३मा कार दुर्घटनामा परी मेरुदण्डमा गम्भीर चोट लागी दुबै खुट्टा प्यारालाइसिस भएसकेकोले हालसम्म पनि अस्पतालको प्रत्यक्ष निगरानीमा उपचार गराइरहनु परेको र धेरै खर्च भई आफनो आर्थिक अवस्थाले धान्न कठिन भई अब फलोअप गर्न पनि आर्थिक समस्या भएकोले नरेन्द्र भट्टले जीवन रक्षाका लागि सक्दो आर्थिक सहयोग गरिदिन अपिल गरेका छन।
सहयोगका लागि बैंक खाता विवरण
खाता न 20107010005423
खातावालाको नाम Narendra prasad bhatta
बैंक नाम Global ime bank
थप जानकारीको लागि सम्पर्क नम्बर कल्पना भट्ट
9869743155




