Vutlaxapu
Laxmibhuwan sun chadi

जबरजस्ती करणी गरेको आरोपमा बैतडीमा स्वास्थ्यचौकी इन्चार्ज पक्राउ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडीः बैतडीमा जबरजस्ती करणी गरेको आरोपमा एक स्वास्थ्यचौकीका इन्चार्ज पक्राउ परेका छन्।जिल्लाको सिगास गाउँपालिका–२ मा रहेको गाँजरी स्वास्थ्य चौकीका प्रमुख, ४१ वर्षीय जनकसिंह धामी  पक्राउ परेका हुन्।उनलाई ३१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा बिहीवार पक्राउ गरेको प्रहरीले जनाएको छ। पीडित युवतीले दिएको जाहेरीका आधारमा धामीलाई पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page