Vutlaxapu
Laxmibhuwan sun chadi

मेलौलीको काँडा बजारबाट भन्सार छली गरेको १६ क्वीन्टल चिनी बरामद

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी, बैतडीमा प्रहरीले भन्सार छली गरी ल्याइएको चिनी सहितको ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ । जिल्लाको मेलौली नगरपालिका—७ स्थित काँडा बजारबाट बिहिबार सारी करिब साढे ८ बजेको समयमा इलाका प्रहरी कार्यालय तस्वदेही मेलौलीको टोलीले १ लाख ४४ हजार मुल्य बराबरको चिनि बरामद गरेको हो ।
सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३५१० नम्बरको ट्रकमा ल्याइएको चिनी सहित उक्त ट्रक र चालक पञ्चेश्वर गाउँपालिका–३का ४८ वर्षीय दामोदर कलौनीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरिक्षक बलाराम पाण्डेयले जानकारी दिए ।
ट्रकमा ५० केजीका ३२ बोरा (१६ क्वीन्टल) चिनि रहेको बताइएको छ ।
यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page