Vutlaxapu
Laxmibhuwan sun chadi

बझाङका एक बालक कञ्चनपुरदेखि बेपत्ता

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बझाङका एक बालक कञ्चनपुरदेखि बेपत्ता भएका छन्।

जय भगवति मेलौली सुनचाँदी

बझाङको केदारस्यु गाउँपालिका-७ काडाचौर बस्ने मानसिंह धामी र सीतादेवी धामीको १३ वर्षीय छोरा आयुस धामी बेपत्ता भएका हुन्। आयुस मंगलवार साँझ ८ बजे कञ्चनपुरको विद्युत कार्यालयको उत्तरपट्टि बसपार्क नजिकको डेरा गरी बस्ने घरबाट हराएको पारिवारिक स्रोतले जनाएको छ।

आयुस कञ्चनपुरको लिटल स्टारमा कक्षा–३ मा अध्यनरत छन्। उनलाई कसैले देखे वा भेटेमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको ९८५८७५०९१७ मा फोन गरेर जानकारी गराई दिन परिवारले अनुरोध गरेका छन्।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page