Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदारमा चट्याङले एक घरमा क्षती

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिकामा चट्याङले एक धरमा क्षती भएको छ। गयराति परेको चट्याङका कारण दोगडाकेदार गाउँपालिका वडा नं ४ देउना बस्ने उत्तर बहादुर विष्टको घरमा क्षती भएको हो। चट्याङका कारण धर पुर्ण रुपमा चर्केको छ भने विधुतीय लाइन, बिधुतिय उपकरणहरु ल्यापटप, टेलिभिजन मोबाइल सेटहरु जलेर नष्ट भएको दोगडाकेदार गाउँपालिका वडा नं ४का अध्यक्ष तर्कराज भट्टले बताए।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page