Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदारको वडा नं ३ मा चट्याङले एक घरमा क्षती

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिकामा चट्याङले एक धरमा क्षती भएको छ। गयराति परेको चट्याङका कारण दोगडाकेदार गाउँपालिका वडा नं ३ कपडा लेक बस्ने भानदेव कपाडीको घरमा क्षती भएको हो। चट्याङका कारण एउटा बाख्रा मर्नुको साथै धर पुर्ण रुपमा चर्केको छ भने विधुतीय लाइन, बिधुतिय उपकरणहरु आटा चक्की जलेर नष्ट भएको कार्यपालिका सदस्य हेमा भट्ट कपाडीले बताइन।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page