Vutlaxapu
Laxmibhuwan sun chadi

सुदूरपश्चिमको बजेट पारित

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -सुदूरश्चिममा आइतबारको प्रदेशसभा बैठकबाट आर्थिक वर्ष ०८१/८२ को बजेट पारित भएको छ ।बजेट पारित भएसँगै दुई महिनाभन्दा लामो समयदेखि बजेट शून्यता हटेको छ । आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले भदौ ३१ गते सोमबार प्रदेशसभामा ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट पेस गरेका थिए ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page