Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदारमा गुणस्तरीय सिकाइका लागि समन्वयात्मक बैठक सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिकामा गुणस्तरीय सिकाइका लागि पालिका स्तरीय समन्वयात्मक बैठक सम्पन्न भएको छ। दोगडाकेदार गाउँपालिकाको आयोजना र सामुदायिक बिकास केन्द्र डोटीको आर्थिक तथा प्राविधिक सहयोगमा बैठक सम्पन्न भएको हो।

जय भगवति मेलौली सुनचाँदी

गाउँपालिका उपाध्यक्ष पार्वती ऐरि कार्कीको अध्यक्षतामा सम्पन्न बैठकमा दोगडाकेदार गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत रविन्द्र बहादुर धामि प्रमुख अतिथि रहेका थिए। बैठकमा दोगडाकेदार गाउँपालिका भित्र गुणस्तरीय सिकाइका लागि गाउँपालिकाको १० बर्षे शिक्षा क्षेत्रको योजना तयार पार्न सरोकारवालाहरुको सहभागितामा प्रारम्भिक छलफल गरि राय सुझाव संकलन गरि नयाँ ढंगबाट योजना बनाइने सामुदायिक विकास केन्द्र डोटीका शिक्षा अधिकृत यज्ञ राज बोगटीले बताए।

गांउपालिका अधक्ष्य चक्रबहादुर कार्किको संयोजकत्वमा निर्देशन समिती र पुर्व श्रोत व्यक्ति हरि नाथको संयोजकत्वमा ७ सदस्सिय योजना कार्यदल गठन गरिएको शिक्षा साखा प्रमुख चक्रदेब जोशिले बताए।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page