Vutla
Laxmibhuwan sun chadi

फेसबुक ID र password चोरि चरित्र हत्या र भ्रमछर्ने बिरुद्ध अदालत धाउछु: महरा;

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी चैत्र २५ दोगडाकेदार गाउँपालिका वार्ड नं ७ का वार्ड अध्यक्ष भरत महराले आफ्नो फेसबुकid र password चोरी चरित्र हत्या र भ्रमछर्ने बिरुद्ध अदालत जाने बताएका छन्। हिजोमात्रै आफ्नो फेसबुक वालमा अनावश्यक स्टाटस लेखिएको र आफ्नै छोराले फोन गर्दा स्टाटसको बारेमा जानकारि पाएको उनले बताएका छन।आफ्नो चरित्र हत्यामा संलग्न केहि संकास्पद ब्यक्ति हरु बिरुद्ध उजुरी दर्ता गरिसकेको समेत जानकारि गराएका छन्।आफु उपचार को सिलसिलामा रहेकोले भ्रममा नपर्न आग्रह गरेका छन्।एमालेबाट निर्वाचित वार्ड अध्यक्ष महराले दोगडाकेदारमा एमाले बलियो अवस्थामा रहेकोले पनि  एमाले कार्यकर्ता बिरुद्ध बिभिन्न खालका भ्रमछर्ने गिरोह सकृय भइरहेको बताएका छन्। आफु बिरुद्ध लेखिएको स्टाटस खन्डन गर्दै उहाले आफु पहिलादेखि कम्युनिष्ट आन्दोलनमा होमिएको ब्यक्ति भएकाले नेकपा एमालेलाइ अझ मजबुत बनाउनेमा कटिबद्ध भएर अगाडि बढ्ने जानकारि दिएका छन।नेकपा एमाले परिवर्तनगामि पार्टी भएकोले नेकपा एमालेबाटै देशको समृद्धि हुने बताउनु भयो ।उहाले दोगडाकेदार वार्ड नं ७ मा नयापुस्ताले नेतृत्व सम्हालेको आफु हेर्न आतुर भएको बताएका छन्।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page