Vutlaxapu
Laxmibhuwan sun chadi

मेलौलीमा एमालेबाट जगदीश सिह नायक मेयरका उम्मेद्वार

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी बैशाख ३ बैतडीको मेलौली नगरपालिकामा नेकपा एमालेबाट जगदीश सिह नायक मेयरका उम्मेद्वार चयन भएका छन् । नेकपा जिल्ला कमिटिका अनुसार २०७४ सालको निर्वाचनमा प्रत्यास समेत रहेका नायकलाई यस पटक पुनः मेयरको उम्मेद्वारको रुपमा चयन भएका हुन् ।मेयरका उम्मेद्वार नायकले मेलौली नगरपालिकामा शिक्षा स्वास्थ्यमा कुनै नौलो कार्य नभएको भन्दै शिक्षा र स्वास्थयलाई प्राथमिकतामा राख्ने बताएका छन् । यसैगरी सुुसासन कायमगरी समृद्ध नगर बनाउनको लागि सबै नागरीकहलाई समेट्ने गरी बिकास गर्ने बताएका छन्।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page