Vutlaxapu
Laxmibhuwan sun chadi

अछाममा प्रहरी सहायक निरीक्षकले चलाए आफैँमाथि गोली

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

अछाम -अछाममा असइले आफैमाथि गोली चलाएका छन्। प्रहरी सहायक निरीक्षक (असई) ले आफैँमाथि गोली चलाएका हुन्। जिल्लाको तुर्माखाद गाउँपालिका–३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्जसमेत रहेका असई ४५ वर्षीय किसनबहादुर चन्दले बिहीबार राति ९ बजेतिटर आफैँमाथि गोली चलाएका छन्। उनले बाँया छातीको माथिल्लो भागमा गोली चलाएका हुन्। छाती र कुममा चोट लागेको छ।

उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको अछाम प्रहरी प्रमुख डीएसपी इश्वरीप्रसाद भण्डारीले बताए। घटनाबारे छानबिन गर्न इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक हर्षबहादुर चन्दको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ। आफुले आफैलाई किन गोली चगाए भन्ने विषय खुल्न सकेको छैन्। आसई चन्दको अवस्थामा सामान्य नै रहेको प्रहरीले बताएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page