Chandramani sun chadi
Laxmibhuwan sun chadi

आजदेखि पेट्रोलको मूल्य बढ्यो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
Nagarjun mauri palan

बैतडी -नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार मध्यराति १२ बजेदेखि लागु हुने गरी मूल्य बढाइएको हो ।

सम्पुर्णता सुनचाँदी गहना पसल

पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढाइएको निगमले जनाएको छ । काठमाडौं, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ पर्नेछ ।

हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर दुई र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका निम्ति प्रतिकिलोलिटर अमेरिकी डलर १५ का दरले बढाइएको छ । डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखिएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page