Vutlaxapu
Laxmibhuwan sun chadi

नेकपा एमालेले दोगडाकेदारमा अध्यक्षको उम्मेद्धार पुनः चक्र बहादुर कार्कीलाई बनायो !

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी: बैशाख ५नेकपा एमालेका जिल्ला कमिटी सचिव तथा दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीलाई पार्टीले पुन अध्यक्षको उम्मेद्धार बनाउने निर्णय गरेको छ । अध्यक्ष कार्कीले जनहितका काम गरेको बताउदै दोहो¥याउने निर्णय गरेको एमाले बैतडीले जनाएको छ । यस्तै कार्कीले पालिकाको बिकास, निमार्णमा लागिपरेको र बलियो कर्मठ उम्मेद्धार भएकाले उहाँलाई नै उम्मेद्धार बनाउने निर्णय गरेको नेकपा एमाले बैतडीले जनाएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page